हाइलाईट
सेवाहरु
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. निवेदन २. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ३. भवन नक्सा स्वीकृत प्रमाणपत्र र नक्साको प्रतिलिपि ४. भवन/जग्गा खरिद गरेको भए मालपोतबाट रजिष्ट्रेशन पारित लिखित प्रतिलिपि ५. (स्थानीय तहको नाम) घोषणा हुनु पूर्व निर्माण भएका भवनका हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन ६. मालपोत तिरेको रसिद ७. आ.व. ०५७/५८ पूर्व आन्तरिक राजश्व कार्यालयमा कर तिरेको भए सो को प्रमाणित प्रतिलिपि ८. नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपि
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. निवेदन पत्र २. बहाल सम्झौता ३. नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि ४. नागरिकताको प्रमाणित प्रतिलिपि ५. चालु आ.व. सम्म घर जग्गा र मालपोत तिरेको रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपि .
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. निवेदन र संस्थाको प्रमाणित कागजात २. सम्बन्धित स्थानीय तहमा तिर्नु बुझाउनुपर्ने ब्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपि
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. निवेदन पत्र २. प्रथम बर्षका लागि जग्गा धनी प्रमाण पुर्जा, नविकरणका लागी अघिल्लो आ.व.मा मालपोत तिरेको रसिद वा यस कार्यालयबाट गारी गरिएको मालपोत नविकरण बुक ३. घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र निवेदन २. बिषयसँग सम्बन्धित प्रमाण कागजात ३. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको कागजात
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. निवेदन पत्र २. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि ३. पतिपत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति ४. केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने