Submitted on: Fri, 09/10/2021 - 14:46    
    जगदुल्ला गाउँपालिका  कर्णाली प्रदेशको कर्णाली अञ्चलको डोल्पा जिल्लाको ६ वटा गाउँपालिका र २ वटा नगरपालिका मध्ये एक गाउँपालिका हो । यस गाउँपालिका अन्तर्गत साविकको काईगाउँ र रिमि गाविसहरु पर्दछन् । यस गाउँपालिकालाई हाल ६ वटा वडामा विभाजन गरिएको छ जस मध्ये काईगाउँलाई तिन(१,२,३) र रिमिलाई तिन(४,५,६) भागमा विभाजन गरिएको छ । यस गाउँपालिकाको गाउँकार्यपालिकाको कार्यालय माझगाउँमा रहेको छ ।
  
     
  	
      
  
  
 
        
    
      
    Submitted on: Sun, 09/25/2022 - 11:22    
    जगदुल्ला ताल

  
     
  	
      
  
  
 
Pages