FAQs Complain Problems

ताजा
खबर

प्रेम ताल

Read More

जगदुल्ला गाउँपालिकाको प्रशासनिक नक्शा

Read More

गाउँपालिकाको भवन उद्घाटनको बेला स्थानीय परमपरागत पोषाकमा रैथाने झोरा नाच प्रस्तुत गर्दै स्थानीय महिलाहरु

Read More

काङचेनमेरी हिमाल

Read More

काञ्‍जीरूवा हिमाल

Read More


Register

जगदुल्ला गाउँपालिकाको संक्षिप्त जानकारी

जगदुल्ला गाउँपालिका  कर्णाली प्रदेशको कर्णाली अञ्चलको डोल्पा जिल्लाको ६ वटा गाउँपालिका र २ वटा नगरपालिका मध्ये एक गाउँपालिका हो । यस गाउँपालिका अन्तर्गत साविकको काईगाउँ र रिमि गाविसहरु पर्दछन् । यस गाउँपालिकालाई हाल ६ वटा वडामा विभाजन गरिएको छ जस मध्ये काईगाउँलाई तिन(१,२,३) र रिमिलाई तिन(४,५,६) भागमा विभाजन गरिएको छ । यस गाउँपालिकाको गाउँकार्यपालिकाको कार्यालय माझगाउँमा रहेको छ ।

.

जगदुल्ला ताल

Pages

सुचना तथा समाचार

जनप्रतिनिधि विवरण

//